गृहपृष्ठ Featured थपिए ३० कोरोना संक्रमित

थपिए ३० कोरोना संक्रमित

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर ३० जना कोरोना संक्रमित थपिएका छन् । एकहजार ६३० वटा नमुना परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज  ३१ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १२० पुगेको छ ।

आजसम्म १४ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये पाँचजना आईसीयू एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित् समाचार