काठमाडौँ । नेपाल वायुसेवा निगमले प्रत्येक साताको शुक्रबार गल्मीको रेसुङ्गामा उडान भर्ने भएको छ । वायुसेवा निगमले यही वैशाख २९ गतेदेखि काठमाडौंदेखि रेसुङ्गाको उडान भर्ने भएको हो ।
साताको शुक्रबार हुने काठमाडौं–रेसुङ्गा उडान विहान साढे ६ बजे हुने र रेसुङ्गा–काठमाडौंतर्फको उडान विहान ७ बजेर ४० मिनेटमा जाँदा भर्ने निगमले जनाएको छ ।








