गृहपृष्ठ Featured काठमाडौंबाटै टोपबहादुर रायमाझी पक्राउ

काठमाडौंबाटै टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं ।

नक्कली शरणार्थी प्रक्रमणमा मुछिएका टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई काठमाडौंबाटै पक्राउ गरिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

सम्बन्धित् समाचार