गृहपृष्ठ Featured थपिए २१ कोरोना संक्रमित

थपिए २१ कोरोना संक्रमित

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार ९१ वटा नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज  २२ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै सक्रिय संक्रमितको संख्या ११२ पुगेको छ । आजसम्म ९जना अस्पतालमा भर्ना भएका छन् ।

तीमध्ये एकजना आइसीयु, एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित् समाचार