राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग २०२३ को प्लेअफ दौडमा आफ्नो आशा जीवित राखेको छ भने पञ्जाब किंग्स दौडबाट बाहिर छ। राजस्थान रोयल्सले चालु सिजनको ६६ औं खेलमा पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको हो ।
राजस्थानसंग पराजित भएपछि पञ्जाब प्लेअफको दौडबाट बाहिर
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैरुकुम पश्चिममा जिप दुर्घटना, चालकसहित २ जनाको मृत्यु
१२ घण्टा अघि
लुम्बिनीका उद्योग स्थानान्तरण अन्योलमा
२ दिन अघि








