गृहपृष्ठ Featured ज्योति विकास बैंकमा रोजगारीको अवसर

ज्योति विकास बैंकमा रोजगारीको अवसर

काठमाडौं ।

ज्योति विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

बैंकले कार्ड एण्ड डिजिटल बैकिङ्गमा अफिसर लेभल देखि म्यानेजरियल लेभल, मिस युनिटका लागि जुनियर अफिसर, नेटवर्क एण्ड सिस्टम एडमिनिस्ट्रेटरका लागि जुनियर अफिसर र इन्फरमेशन सेक्युरिटी र एनलायस्टमा असिस्टेन्ट टु सुपरभाइजरका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले कम्पनीको केन्द्रिय कार्यालयमा जेठ २५ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

सम्बन्धित् समाचार