काठमाडौं ।
गायक प्रकाश सपूतले रोमानिया घटनाले आफूलाई गहिरो चोट पुर्याएको बताएका छन् । रोमानियामा भएको एक सांगीतिक कार्यक्रममा प्रकाश सपूतकाशमाथि स्टेजमै बियरको बोतल प्रहार भएको थियो ।
घट्नासँग अरु कुनै खराब नियत र उद्देश्य नजोडिए पनि सार्वजनिक रूपमा भएको घट्नाले आफूलाई मानसिक रूपमा विक्षिप्त बनाएको उनले बताएका छन् ।







