गृहपृष्ठ Featured बाणगंगाका पाण्डे विश्व हिन्दु युवा संघको केन्द्रिय सदस्यमा मनोनित

बाणगंगाका पाण्डे विश्व हिन्दु युवा संघको केन्द्रिय सदस्यमा मनोनित

वैखरी अनलाईन, बाणगंगा ।

विश्व हिन्दु युवा संघको केन्द्रिय सदस्यमा कपिलवस्तुका तिलकराम पाण्डे ‘टिआर’ मनोनित भएका छन् । जिल्लाको बाणगंगा नगरपालिका

पाण्डेले संघप्रति देखाएको प्रतिवद्धता अनुसार उनलाई केन्द्रिय सदस्यमा मनोनित गरेको अध्यक्ष शाहले बताएका छन् ।

पाण्डेले संघको निति नियमलाई आत्मासाथ गर्दै संघको हकहितको लागी सदैव तत्परताका साथ काम गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

केन्द्रिय सदस्यमा मनोनित पाण्डे कपिलवस्तुकै युवा नेतासंगै एक युवा व्यवसायीका रुपमा परिचित छन् ।

सम्बन्धित् समाचार