काठमाडौँ ।
महिला टी–२० क्रिकेट प्रतियोगितामा आज नेपाल र मलेसिया बिच प्रतिस्पर्धा हुँदैछ । महिला टी–२० को अन्तिम शृङ्खलामा आज पुनः नेपाल जीतका लागि मलेसियासँग भिड्न लागेको हो ।