रियल मड्रिड छाडेसँगै करिम बेन्जेमाले साउदी प्रो लिग च्याम्पियन अल–इतिहादसँग तीन वर्षको करार सम्झौता गरेका छन् । १४ वर्ष स्पेनको राजधानीमा रहेका फ्रेन्च फरवार्डको एक वर्ष करार थप गर्ने व्यवस्थालाई प्रयोग नगर्ने निर्णय रियलले गरेसँगै उनले क्लब छाड्ने निर्णय गरेका थिए ।
बेन्जेमा अल–इतिहादसँग तीन वर्षको करारमा अनुबन्ध
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकपिलवस्तुमा कांग्रेसको ‘जरा अभियान’ सुरु
१३ घण्टा अघि








