गृहपृष्ठ Featured लुम्बिनी प्रदेशसभा बैठक जेठ २६ गते बस्ने

लुम्बिनी प्रदेशसभा बैठक जेठ २६ गते बस्ने

काठमाडौं ।

लुम्बिनी प्रदेशसभाको बैठक आउँदो जेठ २६ गते बस्ने भएको छ । बैठक बिहान ११ः३० बजे बस्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुने जानकारी दिएका छन् ।

यसअघि जेठ २५ गतेगर्ने गरी तय गरिएको सभा जेठ २६ लाई सारिएको हो ।

दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ ।

लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ३ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो ।

lumbini1686049412.jpg

सम्बन्धित् समाचार