कपिलवस्तु ।
स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक युवक पक्राउ परेका छन् ।
कृष्णनगर नगरपालिका-२ यात्रु गेटबाट श्रोत नखुलेको ४ लाख १७ हजार भारतीय रुपैयाँसहित दाङ राप्ती गाउँपालिका-३ बस्ने २२ वर्षीय राज कुमार पुन मगरलई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।