काठमाडौं ।
स्टार अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध हुने भएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेका ३५ वर्षीय मेसीले अमेरिकी क्लब मियामी जाने निर्णय लिएका हुन् ।