गृहपृष्ठ Featured कपिलवस्तुमा सडकमै चालकको स्वास्थ्य जाँच

कपिलवस्तुमा सडकमै चालकको स्वास्थ्य जाँच

कपिलवस्तु ।

कपिलवस्तुमा सडकमै सवारी साधनका चालकको स्वास्थ्य जाँच गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा आइतबार स्वास्थ्यकर्मीलाई सडकमै राखेर ओहोर–दोहोर गर्ने सवारी चालकको स्वास्थ्य जाँच गरिएको हो ।

सवारी दुर्घटना न्यूनीकरण बुद्धभुमिको गोरुसिंगे अर्घाखाँची चोकमा स्वास्थ्यकर्मी राखेर चालकको स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको हो।

छन्द कालेबाबू नारायणी आखाँ अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा सवारी साधन चालकको आखाँ चेक जाच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

सम्बन्धित् समाचार