गृहपृष्ठ Featured स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेको जिप दुर्घटना : ८ जनाको मृत्यु

स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेको जिप दुर्घटना : ८ जनाको मृत्यु

प्रकाशित मिति:

दाङ ।

स्वर्गद्वारी मन्दिरको दर्शनगरी फर्किन लागेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

प्यूठानको भिंग्री नजिकै लु १ च ६३४५ नम्वरको कार आज दिउसो भीरबाट खस्दा ८ जनाको मृत्यु लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीले जानकारी दिए ।

उनका अनुसार शव अस्पताल लग्ने तयारी भइ रहेको छ ।

लमही- ५ का चालक तारा कुमाल बाहेक अन्य मृतकको पहिचान खुलेको छैन् ।

घटनाको थप विवरण आउन बाँकी छ ।

सम्बन्धित् समाचार