सुर्खेत ।
सोमबार अपराह्न आएको हावाहुरीले रुख ढल्दा सुर्खेत–दैलेख सडक अवरुद्ध भएको छ। वीरेन्द्रनगर भित्रिने उत्तरतर्फको नाका कपासे ब्यारेक नजिकै सडकमा रूख ढल्दा सडक अवरुद्ध भएको हो ।