गृहपृष्ठ Featured कपिलवस्तुमा करेन्ट लागेर एक महिलाको मृत्यु

कपिलवस्तुमा करेन्ट लागेर एक महिलाको मृत्यु

प्रकाशित मिति:

कपिलवस्तु ।

कपिलवस्तुमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका- ९ की ३१ बर्षिया सुष्मा जिसीको उपचारको क्रममा मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय पिपराका अनुसार उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार