सुडानका दुई प्रतिद्वन्द्वी सेनापतिबीच जारी द्वन्द्वका बीच भएको हवाई आक्रमणमा २२ जनाको ज्यान गएको छ । समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी)का अनुसार राजधानी खार्तुमको छिमेकी सहर ओमदुरमानको आवासीय क्षेत्रमा हवाई आक्रमण भएको हो । देशमा जारी द्वन्द्वका बीच राजधानी नजिकै भएको यो सबैभन्दा घातक हमला हो।
सुडानमा हवाई आक्रमणमा २२ जनाको मृत्यु
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैदुई वटा गाडी एकआपसमा ठोक्किदाँ २ जनाको मृत्यु
७ घण्टा अघि
‘लुम्बिनी प्रदेश सरकारले पुरक बजेट नल्याउने’
१४ घण्टा अघि