पाल्पा ।
पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नं ३ झिरवास देउरालीका ४२ वर्षीय गोवीन्द बम्रेल रहेको प्रहरीले जनाएको छ ।