गृहपृष्ठ Featured घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

काठमाडौं ।

साताको दोस्रो दिन सुनको मूल्य घटेको छ ।

सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा तिन सयले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको छ ।

आइतबार मात्रै प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन अजा प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज बजारमा चाँदी प्रतितोला १ हजार ४६० रुपैयाँका दरले कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित् समाचार