गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभूमिमा ८१ बर्षीय वृद्धको पानीमा डुबेर मृत्यु

कपिलवस्तुको बुद्धभूमिमा ८१ बर्षीय वृद्धको पानीमा डुबेर मृत्यु

वैखरी अनलाईन, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमिमा एक वृद्धको पानीमा डुबेर मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका- ४ चौराहका ८१ बर्षीय ताराप्रसाद न्यौपानेको आईतबार पानीमा डुबेर मृत्यु भएको हो ।

मृतक न्यौपानले सुसाईड नोट लेखेरै ईमिलियाको ड्राईनालामा डुवेको ईलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

अहिले शवलाई पोस्टमार्टमका लागी अस्पतालमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार