गृहपृष्ठ Featured अर्थमन्त्री मास्कीलाई लुम्बिनी प्रदेशको कार्यबाहक मुख्यमन्त्रीको जिम्मा

अर्थमन्त्री मास्कीलाई लुम्बिनी प्रदेशको कार्यबाहक मुख्यमन्त्रीको जिम्मा

दाङ ।

लुम्बिनी प्रदेशको कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीले पाएका छन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरी भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘द लियूरेट्स एण्ड लिडर्स समिट फर चिल्ड्रेन २०२४’ मा सहभागी हुन बुधबार भारत जाने भएपछि कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी मास्कीलाई प्रदान गरिएको एक मन्त्रीले जानकारी दिए ।

सम्बन्धित् समाचार