गृहपृष्ठ Featured स्विडेन अन्तिम १६ मा

स्विडेन अन्तिम १६ मा

स्विडेनले शनिबार वुमेन्स वर्ल्डकप २०२३ को अन्तिम १६ को यात्रा तय गरेको छ । उसले समूह ‘जी’ को खेलमा इटालीलाई सजिलै ५–० ले पराजित गर्‍यो ।

यो जितपछि स्विडेनको दुई खेलबाट ६ अंक भएको छ । र समूहको शीर्ष स्थानमा पुगेको छ । उसको पछाडि इटाली ३ अंकसहित दोस्रोमा छ । दक्षिण अफ्रिका र अर्जेन्टिना एक/एक अंकमा छन् ।

शनिबारको खेलमा स्विडेनका लागि अमन्डा इल्सेटेल्डले दुई गोल गरिन् । उनले ३९ र ५० औं मिनेटमा गोल गरेकी थिइन् । यस्तै अन्य गोल गर्ने खेलाडी रोल्फो, ब्लाकटेनिस र ब्लोमक्विस्ट रहे ।

सम्बन्धित् समाचार