बुटवल ।
भैरहवामा ४६ वटा मोबाइलसहित एक पुरुष पक्राउ परेका छन् । अवैध रुपमा भन्सार छली लुकाई छिपाई राखेका ३ लाखभन्दा बढी मूल्यका मोबाइलसहित ४० वर्षीय विशाल जैसवाल पक्राउ परेका हुन् ।