गृहपृष्ठ Featured रुकुम पश्चिममा एक महिला घरभित्रै मृत फेला

रुकुम पश्चिममा एक महिला घरभित्रै मृत फेला

रुकुम पश्चिम । 

रुकुम पश्चिममा एक महिला आफ्नै घरभित्र मृत फेला परेकी छिन् । मुसिकाेट नगरपालिका-१ सल्लेकी ५२ वर्षीया हस्तकली बुढाथोकी मृत फेला पर्नुभएकाे हाे ।

उहाँकाे केही दिन अगाडि नै ज्यान गएकाे हुनसक्ने प्रहरीकाे अनुमान छ ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डीएसपी)  नमराज भट्टराईले जानकारी दिनुभयाे ।

सम्बन्धित् समाचार