गृहपृष्ठ Featured दाङमा कुलोमा बगेर ५ वर्षीय बालकको मृत्यु

दाङमा कुलोमा बगेर ५ वर्षीय बालकको मृत्यु

प्रकाशित मिति:

दाङ ।

दाङमा कुलोमा बगेर एक बालकको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका १२ ज्यामिरे खोलाका आइतराम बुढाथोकीका ५ वर्षीय छोरा आकाशको घर नजिकैको कुलोमा बगेर मृत्यु भएको हो ।

मंगलबार राति नौ बजेतिर बगेका बालकको शव घरदेखि तीन किलोमिटर तल कुलोमा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।

सम्बन्धित् समाचार