काठमाडौं ।
जुड बेलिङहमले दुई गोल गरेपछि रियल मड्रिड स्पानिस ला लिगामा अल्मेरियामाथि ३-१ को पनारगमन जित निकालेको छ । घरेलु मैदानमा अल्मेरियाले सुरुमै अग्रता लिएपनि रियलले पुनरागमन गरेको हो ।