गृहपृष्ठ Featured जवरजस्ती करणी मुद्धाका फरार प्रतिवादी बाणगंगाका थारु पक्राउ

जवरजस्ती करणी मुद्धाका फरार प्रतिवादी बाणगंगाका थारु पक्राउ

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुमा जवरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले जिल्लाको बाणगंगा नगरपालिका- ३ गंगोलियाका ३२ बर्षीय मनोज भन्ने सागर थारुलाई सोही ठाउँमै मंगलबार पक्राउ गरेको हो ।

प्रहरीले उनलाई पक्राउ गरि अदालतमा उपस्थित गराएको थियो । अदालतले थारुलाई ११ महिना २ दिन कैद फौसला सुनाएपछि अहिले कारागार कार्यालय तौलिहवामा पठाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

सम्बन्धित् समाचार