गृहपृष्ठ Featured जनकपुरमा नेपाल र पाकिस्तानबीचको क्रिकेट हेर्न २ बजेपछि विद्यालय बन्द

जनकपुरमा नेपाल र पाकिस्तानबीचको क्रिकेट हेर्न २ बजेपछि विद्यालय बन्द

काठमाडौं ।

एसिया कप क्रिकेट हेर्नका लागि धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि विद्यालय बिदा दिएको छ। उपमहानगरपालिकाले क्रिकेट हेर्नको लागि सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई २ बजेपछि बिदा दिएको हो ।

आज नेपाली समय अनुसार सवा ३ बजेदेखि नेपाल र पाकिस्तानबीच खेल हुँदैछ ।

सम्बन्धित् समाचार