गृहपृष्ठ Featured नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्दै पाकिस्तान

नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्दै पाकिस्तान

प्रकाशित मिति:

एसिया कप क्रिकेटमा पाकिस्तानले टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्ने भएको छ । पाकिस्तानको मूल्तानमा भर्खरै टस जितेपछि पाकिस्तानका कप्तान बाबर आजमले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

आजमले विकेट ‘ड्राइ’ र ‘साइनी’ विकेट रहेको बताए । उनले आफ्नो टिमको जितमा पनि विश्वस्त रहेको बताए । ‘टिम प्रति विश्वस्त छौं, त्यसैले हामीले हिजौं प्लेइड एघार तोकेका थियौं,’ आजमले भने, ‘दबाब छैन र हामी क्रिकेटमा रमाउन चाहान्छौ र उत्कृष्ट खेल्ने छौं’

सम्बन्धित् समाचार