गृहपृष्ठ Featured नेपाल-भारत म्याच हेर्न रवि लामिछाने श्रीलंका जाँदै

नेपाल-भारत म्याच हेर्न रवि लामिछाने श्रीलंका जाँदै

प्रकाशित मिति:

काठमाडौं ।

नेपाल र भारतबीच भोलि समूह चरणको अन्तिम खेल हुँदैछ । विजेता टीम दोस्रो चरणमा पुग्नेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एसिया कपको नेपाल-भारत म्याच हेर्न श्रीलंकातर्फ लागेका छन् ।

राष्ट्रिय टीमलाई हौसला दिन उनी पत्नी निकिता पौडेल र पार्टीका सहयोगी दीपक बोहरासहित श्रीलंका जान लागेका हुन् । स्रोतका अनुसार उनीसहित तीनजनाको टोली आज श्रीलंका जान लागेको हो ।

सम्बन्धित् समाचार