काठमाडौं ।
एसिया कप २०२३ अन्तर्गत नेपाल र भारतबीच हुने खेलमा नेपालले टस हारेको छ। टस जित्दै भारतीय कप्तान रोहित शर्माले पहिले फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
नेपाललाई ब्याटिङको निम्तो दिइएको छ।