गृहपृष्ठ Featured रुपन्देहीमा १० वर्षीया बालिका बलात्कृत : ५४ वर्षीय पुरुष पक्राउ

रुपन्देहीमा १० वर्षीया बालिका बलात्कृत : ५४ वर्षीय पुरुष पक्राउ

प्रकाशित मिति:

रुपन्देही ।

रुपन्देहीमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तिलोत्तमा नगरपालिका- २ सिमानगर बस्ने ५४ वर्षीय गणेश न्यौपानेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

न्यौपानेले ती बालिकालाई गत आइतबार बुटवल उपमहानगरपालिका-४ तिनाउखोलाको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा नगर प्रहरी कार्यालय योगीकुटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

सम्बन्धित् समाचार