काठमाडौँ ।
एसिया कप क्रिकेटमा भारतविरुद्ध छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई इन्स्पायर नोबल फाउन्डेसनले नगद पुरस्कार प्रदान गरेको छ । फाउन्डेसनले छक्का प्रहार गर्ने खेलाडीलाई दुई लाख रुपैयाँ पुरस्कार प्रदान गरेको हो ।