मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको सुख्खा ६ सय ३२ पुगेको छ । त्यहाँको गृह मन्त्रालयले दिएको जानकारी अनुसार घटनामा ३ सय २९ जना घाइते भएका छन् भने ५१ जनाको अवस्था चिन्ताजनक रहेको छ ।
मोरक्कोमा शक्तिशाली भूकम्प : मारिने सङ्ख्या ६ सय नाघ्यो
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकपिलवस्तुमा कांग्रेसको ‘जरा अभियान’ सुरु
१६ घण्टा अघि








