काठमाडौं ।
एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको तालिका सार्वजनिक भएको छ ।
अर्को महिना मलेसियामा हुने प्रतियोगिगतामा नेपालले पहिलो खेल इरानसँग खेल्ने छ । प्रतियोगिताका शीर्ष तीन टोलीले डिसेम्बरमा हुने यू–१९ एसिया कप खेल्ने मौका पाउने छन् ।