काठमाडौं ।
यू-१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १-० ले पराजित भएको हो ।
पाकिस्तानले ७५ औं मिनेटमा गोल गरेको थियो ।