काठमाडौँ ।
माग सम्बोधनका विषयमा आन्दोलनरत शिक्षक र सरकार आन्तरिक छलफलमा जुटेका छन् । सरकारसँग भएको अनौपचारिक वार्तामा शिक्षकहरूले आफ्ना मागहरू बुँदागत रूपमा प्रस्तुत गरेका छन् ।