गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभूमिमा कुलोमा डुबेर ३२ वर्षीय पुरुषको मृत्यु

कपिलवस्तुको बुद्धभूमिमा कुलोमा डुबेर ३२ वर्षीय पुरुषको मृत्यु

प्रकाशित मिति:

कपिलवस्तु ।

जिल्लाको बुद्धभूमि नगरपालिका–१ वीरपुरमा कुलोमा डुबेर एक पुरुषको मृत्यु भएको छ । स्थानीय ३२ वर्षीय हरि बहादुर थापाको घर नजिकै रहेको कुलोमा डुबेर मृत्यु भएको हो ।

छारे रोगबाट ग्रसित थापा शनिवार कुलोमा डुबेको र स्थानीयले देखे पछि प्रहरीलाई खबर गरको ईलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बताए ।

शवलाई कपिलवस्तु अस्पतालमा पोस्टमर्टम पछि आफन्तलाई बुझाइएको छ ।

सम्बन्धित् समाचार