गृहपृष्ठ Featured प्रहरी दिवसमा आयोजित जिल्ला स्तरीय निबन्ध प्रतियोगितामा ज्ञानपुञ्जकी खनाल प्रथम

प्रहरी दिवसमा आयोजित जिल्ला स्तरीय निबन्ध प्रतियोगितामा ज्ञानपुञ्जकी खनाल प्रथम

प्रकाशित मिति:

वैखरी अनलाइन, बाणगंगा ।
६८ औ प्रहरी दिवसको अवसरमा आयोजित कपिलवस्तु जिल्लास्तरीय निबन्ध प्रतियोगितामा जिल्लाको बाणगंगा २ राजपुरमा रहेको  ज्ञानपुञ्ज बोडीङ स्कुल प्रथम भएको छ ।

 

 

गत असो १२ गते जिल्ला प्रहरी कार्यलय कपिलवस्तुमा “समुदायमा नेपाल प्रहरीको भुमिका “शिर्षक मा भएको जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगितामा ज्ञानपुञ्ज बोर्डिङ स्कुलकी छात्रा दीक्षा खनालले प्रथम स्थान हासिल गर्न सफल भएकी हुन ।

 

त्यस्तै प्रतियोगितामा सिद्धार्थ बिद्या मन्दिर तौलीहवाकी जिया सिहं द्धित्तिय र कपिलवस्तु शान्ती निकेतन बिद्यालय तौलीहवाका  अमित बर्माले तृतिय स्थान हासिल गर्न सफल भएका छन ।

सम्बन्धित् समाचार