गृहपृष्ठ Featured एसियाड क्रिकेट : नेपालको प्रतिद्वन्द्वी भारत !

एसियाड क्रिकेट : नेपालको प्रतिद्वन्द्वी भारत !

काठमाडौं ।

१९औँ एसियाड क्रिकेटको क्वार्टर फाइनल ड्र सार्वजनिक भएको छ।

आज सार्वजनिक भएको ड्रमा नेपालले भारत प्रतिस्पर्धी पाएको छ। आज बिहान सार्वजनिक भएको ड्र अनुसार नेपालले भोलि भारतसँग खेल्नेछ।

भारतलाई जिते नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ। यस्तै बंगलादेशसँग मलेसिया खेल्नेछ। यी दुईबीचको खेलमा बुधबार हुनेछ। यस्तै पाकिस्तानसँग हङकङले प्रतिस्पर्धा गर्दा श्रीलंकाले अफगानिस्तान प्रतिद्वन्द्वी पाएको छ।

 

सम्बन्धित् समाचार