कपिलवस्तु ।
नेपाली कांग्रेस कपिलवस्तुको प्रथम जिल्ला सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ ।
उक्त सम्मेलन बुधबार जिल्ला सदरमुकाम तौलिहवामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा केन्द्रिय नेता, मन्त्रीदेखि स्थानीय नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
तस्बिरहरु :