गृहपृष्ठ Featured कोसी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कार्की नियुक्त

कोसी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कार्की नियुक्त

कोसी प्रदेशको मुख्य मन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्की नियुक्त भएका छन् ।

शनिबार कोसी प्रदेसका प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्य मन्त्रीमा नियुक्ती गरेका हुन।

बिहीबार कार्कीले एमालेका ३९ र कांग्रेसका ८जना सांसद समर्थनमा मुख्य मन्त्रीमा दाबी गरेका थिए।

सम्बन्धित् समाचार