काठमाडौँ ।
के तपाई मदिरा सेवन गर्नु हुन्छ ? मदिरा सेवन गर्नेहरूको मस्तिष्क खुम्चने नयाँ अध्ययनले देखाएको छ । नेशनल इन्स्टिच्युट अन अल्कोहल अब्यूज एन्ड अल्कोहलिजमले गरेको नयाँ अध्ययनअनुसार मदिरा सेवन कम गर्दा वा छाड्दा मस्तिष्कको स्वास्थ्यमा बिस्तारै सुधार आउने देखिएको छ ।