क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट फ्रिककको मद्दतले अल नासरले गोलले पछि परेको स्थिति उल्टाउँदै साउदी प्रो लिगमा अन नासरले उत्कृष्ट पुनरागमन गरेको छ । शनिबार भएको खेलमा अल नासरले दामाक एफसीलाई २–१ गोलअन्तरले हरायो ।
रोनाल्डोको फ्रि–किकमा अल नासर विजयी
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैरुकुम पश्चिममा जिप दुर्घटना, चालकसहित २ जनाको मृत्यु
१५ घण्टा अघि
लुम्बिनीका उद्योग स्थानान्तरण अन्योलमा
२ दिन अघि








