गृहपृष्ठ Featured स्वदेश फर्कियो यु–१९ क्रिकेट उपाधि विजेता टोली

स्वदेश फर्कियो यु–१९ क्रिकेट उपाधि विजेता टोली

प्रकाशित मिति:

काठमाण्डौ ।

मलेसियामा भएको एसीसी यू–१९ प्रिमियर कपको उपाधि विजेता नेपाली पुरुष क्रिकेट टोली बिहीवार स्वदेश फर्किएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमला, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ ।

नेपालले गएको मंगलवार क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा भएको फाइनलमा यूएईलाई डकवर्थ लेविस मेथडमा १९ रनले हराउँदै उपाधि जितेको थियो । प्रतियोगिताभर नेपाल अपारजित रह्यो ।

 

सम्बन्धित् समाचार