गृहपृष्ठ Featured कपिलवस्तुमा माओवादीलाई धक्का : केन्द्रीय सदस्य उमा विश्वकर्मा एमालेमा प्रवेश

कपिलवस्तुमा माओवादीलाई धक्का : केन्द्रीय सदस्य उमा विश्वकर्मा एमालेमा प्रवेश

कपिलवस्तु ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी केन्द्रीय सदस्य उमा विश्वकर्मा नेकपा एमालेमा प्रवेश गरेकी छिन् ।

पुर्वसांसद समेत रहेकी विश्कर्मा मंगलबार माओबादी परित्याग गरि एमालेमा प्रवेश गरेकी हुन् । उनलाई नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका हुन् ।

विश्वकर्मा एमाले प्रवेशसंगै माओवादी केन्द्र कपिलवस्तुलाई गम्भिर धक्का लागेको छ।

उमा विश्वकर्मा नेकपा माओवादी केन्द्रबाट वि.स. २०६३ सालमा सांसद भएकी थिइन् ।

सम्बन्धित् समाचार