गृहपृष्ठ Featured सोमपालको ५० विकेट पूरा

सोमपालको ५० विकेट पूरा

प्रकाशित मिति:

नेपालका तिव्रगतिका बलर सोमपाल कामीले ५० विकेट पूरा गरे गरेका छन् ।

उनले ओमानविरुद्ध दुई विकेट लिँदै ५० विकेट पूरा गरेका हुन् । नेपालको तर्फबाट ५० विकेट पूरा गर्ने उनी चौथो खेलाडी बनेका छन् । यसअघि सन्दीप लामिछाने, करण केसी, अभिनाश बोहराले ५० विकेट पूरा गरेका थिए ।

सम्बन्धित् समाचार