काठमाडौँ ।
इजरायलको सेना (आइडीएफ) ले सोमबार उत्तरी गाजा पट्टीमा हमासको बलियो किल्ला कब्जा गरेको दाबी गरेको छ। इजरायलका अनुसार यस अवधिमा एन्टी-ट्याङ्क मिसाइल र लन्चप्याडहरू र ठुलो मात्रामा हतियारहरू बरामद गरिएको छ ।