वैखरी अनलाइन , बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाबाट एक जना बृद्ध कात्तिक ९ गतेदेखि सम्र्पकबिहिन भएका छन ।
कात्तिक ९ गतेघरबाट घुम्न जान्छु भनी हिडेका बृद्ध बाणगंगा नगरपालिकाको चार नम्बर जितपुरबाट उनी सम्पर्क बिहिन भएका हुन ।
बाणगंगा नगरपालिका वडा नः ४ हरिहरपुर बस्ने बर्ष ७१ दमन सिंह पाण्डे सम्पर्कबिहिन भएपछि अहिले उनको परिवार तनावमा परेको छ । जहाँ भएपनि तत्काल सम्र्पक गर्न वा कसैले देखेमा जानकारी गराउन उनको परिवारले आग्रह गरेको छ ।
पाण्डेलाई देख्नेले ९८४७४११४८८, ९८४३२७०८८२ मा खबर गर्न आग्रह छ ।








